पश्चिम नवलपरासीमा राप्रपाका प्रधान निर्वाचित

राष्ट्रिय प्रजातन्त्र पार्टीका ध्रुवबहादुर प्रधानले ३४ हजार सात सय ५९ मतप्राप्त गरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ ।

उहाँ निकटतम् प्रतद्विन्द्वी नेपाली कांग्रेसका उम्मेदवार देवेन्द्रराज कँडेलले १९ हजार पाँच सय ९४ मत ल्याउनुभएको छ । गत आइबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा नेकपा (एमाले)का दीपेन्द्रकुमार अधिकारीले १४ हजार चार सय ९८ मत ल्याउनुभएको निर्वाचन कार्यालयले जनाएको छ ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *