गोकुल बास्कोटाको घर आगाडी शंकास्पद बस्तु फेला तर बम नभएको पुष्टि

नेकपा एमाले पार्टीको सदस्य गोकुल बास्कोटाको घर अगाडी शंकास्पद बस्तु फेला परेको छ। काभ्रे- २ बाट नवनिर्वाचित सांसद बास्कोटाको घरमा शंकाश्पद बस्तु देखिएको थियो ।

अहिले उक्त स्थानमा बम डिस्पोजल टोलि पुगेर सोहि बस्तुलाई बम नभएको पुष्टि गरेको छ। घर अगाडि प्लास्टिक भित्र फेला परेको शंकास्पद बस्तु (प्रेसरकुकुर ) लाई नेपाली सेना को टोलि ले निस्कृय बनाइएको छ।

उनले भर्खरै प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा काभ्रे–२ बाट आफ्नो उम्मेद्वारी दिएका थिए।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *