जुम्लामा कार्यरत एक कर्णेल शौचालयमा मृत भेटीए

जुम्लामा कार्यरत एक कर्नेल मृत भेटिएका छन्। नेपाली सेनाका प्रमुख सेनानी (कर्णेल) अञ्जन रुपाखेती सोमबार बिहान मृत अवस्थामा भेटिएका हुन्।

उनि आज बिहान चन्दननाथ नगरपालिका-२ मा रहेको बिहानीको शौचालयमा झुन्दिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षध धर्मराज जोशीले जानकारी दिए। उहाँको अनुसार कर्नेल अञ्जन २४ नम्बर बाहिनी जुम्लामा कार्यरत प्रमुख सेनानी पदमा रहेका थिए।

अहिले उक्त घटनाको विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *