एमालेका एक नेता जंगलमा मृत फेला !!!

साँखुको सलम्बु जंगलमा एमालेका नेता पुन्य चौलागाई मृत अवास्थामा फेला परेका छन्। शुक्रबार बिहान उनि जंगलमा मृत आस्थामा भेटिएका हुन्।

एमालेका नेता समेत रहेका चौलागाई विगतमा भएको स्थानीय निर्वाचनमा काठमाडौँको गोकर्णेश्वर नगरपालिकाबात मेयरमा उठेका थिए। यसो त चौलागाई विगत लामो समय देखि बामपन्थी राजनीति गर्दथे। बाल्यकाल देखि नै काठमान्डौ मा बसोबास गर्दै आएका उनि एक आशावादी नेता थिए। केहि गरौँ भन्ने भावना बोकेका नेता समेत थिए। स्थानीयका अनुसार उनि आफैमा देह त्याग गर्ने खालका व्यक्तित्व होइन्नन।

अहिले उनको शवलाई पोष्टमार्टमको लागि लागिएको छ। उक्त घटनाको तथ्य सत्यको अनुसन्धान शवको पोष्टमार्टम पछि पूर्ण रुपमा खुल्ने छ ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *