आईसीसी यू-१९ मा नेपालको लगातार तेस्रो जित

आईसीसी यू-१९ पुरुष विश्वकपको एसिया छनौट प्रतियोगितामा नेपालले लगातार जित हात पार्न सफल भएको छ। यूएईस्थिति मलेका क्रिकेट मैदानमा हङकङसँग तेस्रो खेल खेदै नेपालले विजय हासिल गरेको हो।

उक्त खेलमा नेपालले हङकङलाई ९ विकेटले पराजित गरेको थियो। नेपालले २२ ओभरमा १ विकेट गुमायो भने टस जितेर पहिले ब्याटिङ गरेको हङकङले ४६.३ ओभरमा सम्पूर्ण विकेट गुमाएको थियो।

 


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *