आफ्नै तीन वर्षीया छोरीको हत्या गरेको आरोपमा आफ्नै बाबु पक्राउ

बाग्लुङमा ३ वर्षीया आफ्नै छोरीलाई हत्या गरेको आरोपमा आफ्नै बाबु पक्राउ परेका छन्।

३ वर्षीय अरिसा दिनको हत्या गरेको अभियोगमा बागलुङ नगरपालिका-१२ अमलाचौर घर भई जैमिनी नगरपालिका-४ सर्कुवा बस्ने २० वर्षीय सायर दिनलाई बुधबार साँझ प्रहरीले पक्राउ हो।

सायर बाबुले ढुङ्गाले टाउकोमा प्रहार गरी आफ्नै छोरीको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो।

साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *