सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले पाए विश्वासको मत

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत पाएका छन् ।

सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्रि कमलबहादुर शाहले आज विश्वासको मत पाएका छन्। आइतबार बसेकाे प्रदेशसभाकाे बैठकमा मुख्यमन्त्री शाहले विश्वासको मत पाएका हुन्।

उनले उक्त बैठकमा आज विश्वासको मत पेश गरेकाे थिए। साथै उनको प्रस्तावकाे पक्षमा ४१ र विपक्षमा ११ मत परेकाे थियो। सभामुख भीमबहादुर भण्डारीले शाहले पेश गरेकाे प्रस्तावकाे पक्षमा बहुमत सदस्यले मतदान गरेकाे भन्दै प्रस्ताव बहुमतले स्वीकृत भएकाे घाेषणा गरेका थिए । याे मत ५३ सदस्यीय प्रदेशसभाकाे दुई तिहाइ भन्दा बढि हाे ।

 

 


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *