सुनको मुल्यमा फेरि गिरावट

नेपाली सुनचाँदी बजारमा आज फेरि सुनको मूल्य घटेको छ। मंगलबार बजारमा छापावाल सुन ३ सय रुपैयाँले घटेर प्रतितोला १ लाख २ हजार ५ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यसअघि आइतबार ३ सय रुपैयाँले बढेर प्रतितोला १ लाख २ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । आज तेजाबी सुन प्रतितोला १ लाख २ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै मङ्गलबार १० रुपैयाँले घटेको चाँदी प्रतितोला १ हजार २ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *