बजारमा प्रति तोला १६ सय रुपैयाँले बढ्यो सुनको मूल्य

सुनचाँदी बजारमा आज सुन प्रति तोला १६ सय रुपैयाँले बढेको छ । मंगलबार सुनको मूल्य तोलामा बढेर १ लाख ५ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि प्रतितोला १ लाख ४ हजार एकसय रुपैयाँमा कारोबार भएको थियो। सुनचाँदी व्यवसायी महासंघको अनुसार आज तेजाबी सुनको मूल्य १ लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै आज चाँदीको मूल्य तोलामा ४५ रुपैयाँले बढेको छ। मंगलबार भएको कारोबारमा चाँदी एक हजार ३ सय रुपैयाँ तोकिएको छ । सोमबार चाँदी प्रतितोला एक हजार २ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *