कैलालीमा एक वृद्धको शव फेला

कैलालीमा एक अन्दाजी ६० वर्षीय वृद्धको शव फेला छ। कैलालीको गोदावरी क्षेत्र ७ लालपुरमा एक अपरिचित वृद्धको शव फेला परेको इलाका प्रहरी कार्यालय मलाखेतीले जनाएको छ ।

प्रहरीको अनुसार शनिबार बिहान घाँस काट्न गएका स्थानीयले शव देखेका थिए ।

अहिले शरीर छुट्याएको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जानकारी दिएको छ ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *