खोटाङको साकेला क्याम्पसमा स्ववियुतर्फ अनेरास्ववियु प्यानलका खड्का विजय

खोटाङको साकेला बहुमुखी क्याम्पसको स्ववियुमा एमालेनिकट अनेरास्ववियु प्यानलको यामकुमार खड्का विजयी भएका छन् । खोटाङको साकेला गाउँपालिका रतन्छास्थित उक्त क्याम्पसको स्ववियु सभापतिमा खड्का विजयी हुन्।

रमिता फुयाँल (सचिव), सरला राई कोषाध्यक्षमा , सदस्यतर्फ रिता खड्का, कविता दुलाल र उमा विष्ट लगायत एमालेनिकट अनेरास्ववियु प्यानलै विजय भएको जनाइएको छ।

निर्वाचन अधिकृत इन्द्रकुमार तामाङको अनुसार खोटाङमा निर्वाचन हुने ६ वटा क्याम्पसमध्ये ५ वटामा विवादका कारण स्ववियू निर्वाचन स्थगित भएको जनाइएको छ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *