लुम्बिनी प्रदेशको सरकारबाट दुई दल बाहिरियो

लुम्बिनी प्रदेशको सरकारबाट नेकपा माओवादी केन्द्र र जनमत पार्टी गरि दुई दल बाहिरिएको छ ।

नेकपा माओवादीका तीन र जनमतका एक गरी चार जना मन्त्रीले आज राजिनामा बुझाउँदै सरकारबाट बाहिरिएका छन्।

आर्थिक मामिला मन्त्री जाेखबहादुर महरा, भाैतिक पूर्वाधार विकास मन्त्री इन्द्रजित थारु, विभाग ताेकिएपनि पदभार नसम्हालेकी कृष्णा केसी र सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ताले राजिनामा बुझाएका छन्।

उनीहरुले मुख्यमन्त्री लिला गिरीलाई भेटेर उक्त राजीनामा बुझाएका हुन्।

 


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *