आज यतिले घट्यो सुनको मूल्य

नेपाली सुनचाँदी बजारमा आज सुनको मूल्य फेरि घटेको छ। साताको दोस्रो दिन छापावाल सुन २ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ९ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यसअघि छापावाली सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

आज तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ५ सय रुपैयाँ कारोबार भइरहेको छ। यसअघि प्रतितोला १ लाख ८ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै महासंघको अनुसार आज चाँदी १० रुपैयाँले घटेर प्रतितोला १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *