पिडितहरुसँग भेट्ने प्रधानमन्त्रि प्रचण्डको तयारी

खुल्ला मन्च अगाडी निरन्तर धर्नामा बसेका मिटरब्याजी पिडितहरुसँग भेट्न प्रधानमन्त्रि पुष्पकमल दाहाल प्रचण्ड तयार भएका छन्। मिटरब्याजी पिडितको समस्या र माग बुझन चार दलिय समिति समेत गठन गरिएको छ।

अहिले उक्त समितिले पिडितहरु सँग भेटिसकेकोले अब प्रधानमन्त्रले भेट्ने वातावारण तयार भएको छ। उनि केहि समयपछि पिडितहरु सँग भेट गने सचिवालयले जनाएको छ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *