आजै मन्त्रालयको भागबण्डा गरिने प्रधानमन्त्रीको निष्कर्ष, बैठक आज ३ बजे बस्दै

सत्ता गठबन्धनको सर्वदलीय बैठकले आजै मन्त्रालयको भागबण्डाको निष्कर्ष निकाल्ने तयारी रहेको छ। प्रधानमन्त्रि पुष्पकमल दाहाल प्रचण्डले आजै सरकारलाई पूर्णता दिने तयारी गरेका छन्।

मन्त्रालयको भागबण्डा मिलाउन अहिले बालुवाटारमा दश दलीय गठबन्धनको बैठक जारी छ। यसअघिको बैठकमा नेपाली कांग्रेसले ८ मन्त्रालय, माऔवादी केन्द्रको ७, जसपा र नेकपा एसले ३—३ मन्त्रालय पाउनै पर्ने अडान राखेपछि हिजोको बैठक निष्कर्षविहिन बनेको थियो।

अहिले बैठक केही बेर स्थगित भएको छ । आजै दिउँसो तीन बजे फेरि बस्ने गरी बैठक रोकिएको हो ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *