रास्वपातर्फका उम्मेदवारहरुको नाम सार्वजनिक, चितवन-२ बाट लामिछानेको एकल नाम सिफारिस

चितवन-२ मा हुने उपनिर्वाचनको लागि राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेको नाम एकल रुपमा सिफारिस भएको छ।

वैशाख १० गते हुने प्रतिनिधि सभा सदस्य उवनिर्वाचनमा उम्मेदवार चयन गर्न रास्वपाले प्रारम्भिक सूची सार्वजनिक गरेको हो।

यस्तै, तनहुँ-१ मा डा. स्वर्णिम वाग्ले, ईश्वर लामिछाने र डा. रुपक विक घिमिरेको नाम पनि सार्वजनिक भएको छ। बिहिबार रास्वपाले उमेद्वारहरुको नाम सार्वजनिक गर्दै बारा-२ बाट रमेश खरेल र युवराज न्यौपानेको नाम प्रारम्भिक मतदानका लागि सार्वजनिक गरिएको जनाएको छ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *