📅 2083 साल जेठ 18 , बुधबार
ब्रेकिङ
नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप सेन्ट्रल मोडेल कलेजका ८० प्रतिशत विद्यार्थी पहिलो सेमेष्टरमै सफल
Top Ad

एआई प्रविधिबाट पहिलो पटक नेपाली चलचित्रमा ‘बहाव’को पोष्टर सार्वजनिक

🕒 April 3, 2023

नेपाली चलचित्र ‘बहाव’ यहि हप्ताको अन्तिम दिन शुक्रबार प्रदर्शनमा आउंदै छ। उक्त चलचित्रको पोष्टरलाई पहिलो पटक एआई प्रविधिबाट पोस्टर तयार पारिएको छ।

जसमा प्रिक्सा टेक्नोलोजिको रिरि नामक आर्टिफेसियल इन्टिलेजेन्स (एआई) सिस्टमबाट निर्माण गरिएको सोहि चलचित्रको लागि सुरक्षा पन्तको फोटोलाई रिरि सफ्टवेयरमा प्रशिक्षण गरि सार्वजनिक गरिएको छ। यस फिल्मका निर्माता श्रीधर पौडेल रहेका छन्।

उनले यस प्रविधि पोष्टर उत्पादन भएपछि खुसि व्यक्त गरेका छन्। यस्तै बहाव चलचित्रको निर्देशक प्रमोद कँडेल रहेका छन्।

साथै सोहि चलचित्रमा सुरक्षा पन्त, कमलमणी नेपाल लगायतका कलाकारको अभिनय रहेको छ।