📅 2083 साल जेठ 18 , बुधबार
ब्रेकिङ
नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप सेन्ट्रल मोडेल कलेजका ८० प्रतिशत विद्यार्थी पहिलो सेमेष्टरमै सफल
Top Ad

जान्छु प्यारी बोलमा एकल लोकगीत भिडियो सार्बजनिक

🕒 February 27, 2025 ✍ न्युज नेपाल संबाददाता

गायक तथा भिलेज भ्लगर भुवन सिं थापाले निर्देशन छायांकन र सम्पादन गरिएको जान्छु प्यारी बोलको एकल लोकगीत भिडियो सार्बजनिक भएको छ । नवगायक चम थापा मगरको स्वर शब्द र लयमा तयार भएको गित परदेशिको कथामा आधारित छ । गितको छायांकन तनहुंकै रिसिङ, पल्ट्याङ गाउॅंमा गरिएको भ्लगर भुवनले जानकारी दिए । यस भन्दा अगाडी थुप्रै गितका एल्बम तथा म्युजिक भिडियो छायांकन र निर्देशन गरेका भुवन सिं थापाले अहिलेको गित जान्छु प्यारी तनहुंकै केशबटार स्थित आफ्नै होमस्टुडियोमा रेकर्ड गरिएको बताए । उक्त गीत भुवन सिं थापा युट्युब च्यानलबाट सार्बजनिक भएको हो ।