सुनको मूल्य स्थिर, चाँदीको घट्यो

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला रु ९५ हजार चार सय कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९४ हजार नौ सय छ । त्यस्तै आज चाँदीको मूल्य बुधबारका तुलनामा प्रतितोला रु १० ले ओरालो लागेको महासङ्घले जनाएको छ । अघिल्लो दिन प्रतितोला रु एक हजार दुईसय ९५ मा कारोबार भएको चाँदीको मूल्य आज रु एक हजार दुई सय ८५ तोकिएको छ ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *