सुनचाँदी बजारमा सुनको मूल्य रु. २ सयले घट्यो

आज सुनचाँदी बजारमा सुनको मूल्य रु. २ सयले घटेको छ। मंगलबार भएको कारोबारमा सुनको मूल्य १ लाख ३ हजार आठ सय तोकिएको हो।

आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख तीन हजार तीन सय रहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। अघिल्लो दिन प्रतितोला १ लाख तीन हजार पाँच सय रहेको थियो।

यस्तै चाँदीमा कारोबारको मूल्य स्थिर रहेको छ। चाँदी प्रतितोला एक हजार दुई सय ९५ कायम रहेको महासङ्घको तथ्याङ्कमा उल्लेख गरिएको छ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *