दाङमा वन्यजन्तुको त्रास: चितुवाको आक्रमणबाट १७ वटा बाख्रा मरे

दाङमा चितुवाको आक्रमणबाट १७ वटा बाख्रा मरेका छन्। लमही नगरपालिका–१ निवासी बसन्तराज अधिकारीले पालेका बाख्राहरुलाई चितुवाले आक्रमण गर्दा १९ वटा बाख्रा मध्ये १७ वटा मरेको जनाइएको छ।

एकै खोरमा बाँधिएका उक्त बाख्राहरु मर्दा किसानलाई ठुलो क्षति समेत भएको छ। बाख्राहरु मरेपछि ठुलो क्षति भयो भन्दै अधिकारीले बाख्राको क्षतिपुर्तिको माग गरेका छन्।

अहिले सोहि क्षेत्रमा वन्यजन्तुको त्रास रहेको स्थानीयले बताएका छन् ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *