नेपालको राष्ट्रिय स्वतन्त्र पार्टी अनतर्गतको आर.ए.टी ले टर्कीमा गएको विनाशकारी भुकम्पबाट प्रभावित बालबालिकाहरुको लागि राहत सामाग्री पठाएको छ।
माघ २३ गते टर्कीमा गएको विनाशकारी भूकम्पबाट प्रभावित क्षेत्रमा रास्वापा अन्तर्गतको टिमले सोमबार बालबालिकाका लागि न्यानो कपडा ७५६ थान, ज्याकेट ५६६ थान, ट्र्याकसूट २२२ थान र स्वेटर १७२ थान पठाएको हो।

Leave a Reply