सुनचाँदी बजारमा ५ सय रुपैयाँले बढ्यो सुनको मूल्य

आज नेपाली सुनचाँदी बजारमा सुन र चाँदीको मूल्य बढेको छ। छापावाल सुनको मूल्य ५ सय रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन बढेर १ लाख २ हजार ३ सय रुपैयाँ पुगेको हो। यसअघि यसको मूल्य १ लाख १ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजाबी सुन प्रतितोला १ लाख १ हजार ८ सय रुपैयाँ पुगेको छ।

यस्तै आज चाँदीमा १५ रुपयाँले बढेको छ। बुधबार १५ रुपैयाँले बढेर १ हजार २ सय ७० रुपैयाँमा चाँदीको कारोबार भइरहेको महासंघले जनाएको छ।

 

 


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *