आज काभ्रे लगत्तै अछाममा भूकम्पको ढक्क महसुस

आज बिहान अछाममा पनि भूकम्प गएको छ ।

आज बिहान अछाममा भुकम्प गएको छ। आइतबार बिहान ८ बजेर ३५ मिनेटमा अछाम केन्द्रविन्दु भएर ४.४ म्याग्निच्युडको भुकम्प गएको जनाइएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रको अनुसार ८ बजेट ३ मिनेट जाँदा काभ्रेलाई केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भुकम्प गएको थियो।

मार्च महिनाको हालसम्म ३ पटक भूकम्पको धक्का महसुस भइसकेको छ। यस अघि मार्च १ मा ताप्लेजुङ्ग केन्द्रबिन्दु भएर ४ म्याग्निच्युडको भुकम्प गएको थियो।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *