यमनमा दुङ्गा पल्टिंदा २१ जनाको मृत्यु

यमनमा एक दुङ्गा दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको छ। मङ्गलबार यमनको उत्तरी रेड सीमामा उक्त दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको जनाइएको छ। प्रहरीका अनुसार मृत्यु हुनेमा १२ महिला र छ जना बालबालिका थिए ।

स्रोतको अनुसार उत्तरी यमनको नगर होदिदाह्नजिकैको समुद्रमा डुँगा डुबेको थियो । मृत्यु हुनेमा अधिकांश महिला र बालबालिकाहरु रहेका छन् । आफन्तको विवाहबात घर फर्किँदै गरेको अवस्थामा स्थानीय नागरिक चढेको डुँगा डुबेको हो

डुँगा डुबेपछि उद्धारको कार्य गरिएको र छ जनालाई जीवितै उद्धार गरेर अस्पताल पुर्याइएको छ ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *