सुनचाँदी बजारमा आज सुनको मूल्य स्थिर – News Nepal Media
Trend

सुनचाँदी बजारमा आज सुनको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घको अनुसार हिजो मङ्गलवारकै मूल्यमा कारोबार सुरु गरिएको छ।

बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५ हजार ७०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ५ हजार २०० रुपैयाँ कायम रहेको महासङ्घले जनाएको छ । मगलबार आजैको मूल्यमा सुनको कारोबार भएको थियो । हिजो एकै दिन १६ सय रुपैयाँले सुनको मूल्य बढेको हो ।

चाँदीको मूल्य तोलामा ४५ रुपैयाँले बढेर चाँदीको मूल्य तोलामा १ हजार ३०० रुपैयाँ कायम रहेको थियो । आज पनि सोहि मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बँदेल मारेको अभियोगमा कावासोतीबाट ७ जना पक्राउ

कावासोतीमा फोहोर उठ्न छाड्यो

कावासोती १ का वडाध्यक्षको परिवारलाई नगरपालिकाका जनप्रतिनिधिहरुले गरे ५ लाख रुपैयाँ सहयोग

नेपाल पत्रकार महासंघका अध्यक्ष श्रीराम सिग्देललाई पितृशोक

१० महिनादेखि छोरीको शव मलेसियामा, बेचैन छिन् ७० वर्षीया आमा

कृषि प्रविधि र रैथाने खानाको प्रवर्द्धन गर्न मध्यविन्दुले महोत्सव गर्दै


TOP