नेपालको खराब शुरुवात: १६ ओभरमा ४ विकेट गुमायो

आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले ४ विकेट गुमाएको छ। अन्तिम खेलमा नेपालले युएईविरुद्द व्याटिङ गर्दै १६ ओभरमा उक्त विकेट गुमाएको हो।

युएईविरुद्धको खेलमा नेपालका कुशल भुर्तेलले अर्धशतक बनाएका छन् ।

युएईले दिएको ३११ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको नेपालका लागि कुशलले ३२ बलमा अर्धशतक पूरा गरेका हुन् ।

भुर्तेल ५० रन बनाएर आउट भएका छन ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *