शुक्रबार , बैसाख ५, २०८२
खोटाङको साकेला क्याम्पसमा स्ववियुतर्फ अनेरास्ववियु प्यानलका खड्का विजय – News Nepal Media
Trend

खोटाङको साकेला बहुमुखी क्याम्पसको स्ववियुमा एमालेनिकट अनेरास्ववियु प्यानलको यामकुमार खड्का विजयी भएका छन् । खोटाङको साकेला गाउँपालिका रतन्छास्थित उक्त क्याम्पसको स्ववियु सभापतिमा खड्का विजयी हुन्।

रमिता फुयाँल (सचिव), सरला राई कोषाध्यक्षमा , सदस्यतर्फ रिता खड्का, कविता दुलाल र उमा विष्ट लगायत एमालेनिकट अनेरास्ववियु प्यानलै विजय भएको जनाइएको छ।

निर्वाचन अधिकृत इन्द्रकुमार तामाङको अनुसार खोटाङमा निर्वाचन हुने ६ वटा क्याम्पसमध्ये ५ वटामा विवादका कारण स्ववियू निर्वाचन स्थगित भएको जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बँदेल मारेको अभियोगमा कावासोतीबाट ७ जना पक्राउ

कावासोतीमा फोहोर उठ्न छाड्यो

कृषि प्रविधि र रैथाने खानाको प्रवर्द्धन गर्न मध्यविन्दुले महोत्सव गर्दै

नेपाल पत्रकार महासंघका अध्यक्ष श्रीराम सिग्देललाई पितृशोक

८ औं नवलपुर महोत्सवको समय थप, फागुन १७ गतेसम्म सन्चालन हुने

मगर दिवसमा नवलपुर महोत्सवमा मगर भेषभुसामा आउने दर्शकलाई प्रवेश निशुल्क


TOP