प्रति तोला २ हजारले घट्यो सुनको मूल्य

आज नेपाली सुनचाँदी बजारमा सुनको मूल्य घटेको छ। बुधबार छापावाली सुनको मूल्य प्रतितोला २ हजारले घट्दा १ लाख ७ हजार ८०० रुपैयाँमा कारोबार भएको हो।

यसअघि मंगलबार प्रति तोला १ लाख ९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो। नेपाल सुनचााद्यी व्यवसायी महासंघका अनुसार तेजावी सुन तोलामा १ लाख ७ हजार ३०० रुपैयाँमा कारोबार भएको छ ।

यस्तै चाँदीमा प्रति तोला १ हजार ३३५ रुपैयाँमा कारोबार हुँदै छ। यसअघि प्रति तोला १ हजार ३४० रुपैयाँमा चाँदीको कारोबार भएको थियो।

 


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *