लुम्बिनी प्रदेशको सरकारबाट दुई दल बाहिरियो – News Nepal Media
Trend

लुम्बिनी प्रदेशको सरकारबाट नेकपा माओवादी केन्द्र र जनमत पार्टी गरि दुई दल बाहिरिएको छ ।

नेकपा माओवादीका तीन र जनमतका एक गरी चार जना मन्त्रीले आज राजिनामा बुझाउँदै सरकारबाट बाहिरिएका छन्।

आर्थिक मामिला मन्त्री जाेखबहादुर महरा, भाैतिक पूर्वाधार विकास मन्त्री इन्द्रजित थारु, विभाग ताेकिएपनि पदभार नसम्हालेकी कृष्णा केसी र सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ताले राजिनामा बुझाएका छन्।

उनीहरुले मुख्यमन्त्री लिला गिरीलाई भेटेर उक्त राजीनामा बुझाएका हुन्।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बँदेल मारेको अभियोगमा कावासोतीबाट ७ जना पक्राउ

कावासोतीमा फोहोर उठ्न छाड्यो

कावासोती १ का वडाध्यक्षको परिवारलाई नगरपालिकाका जनप्रतिनिधिहरुले गरे ५ लाख रुपैयाँ सहयोग

कृषि प्रविधि र रैथाने खानाको प्रवर्द्धन गर्न मध्यविन्दुले महोत्सव गर्दै

नेपाल पत्रकार महासंघका अध्यक्ष श्रीराम सिग्देललाई पितृशोक

१० महिनादेखि छोरीको शव मलेसियामा, बेचैन छिन् ७० वर्षीया आमा


TOP