मंगलबार , बैसाख २, २०८२
साताको पहिलो दिन सेयर बजारमा दोहोरो अंकको गिरावट – News Nepal Media
Trend

साताको पहिलो दिन सेयर बजारमा आज नेप्से दोहोरो अंकले ओरालो लागेको छ। आइतबार नेप्से परिसूचक २६.८७ अंकले घटेर १८८८.२७ विन्दुमा झरेको छ।

आज सेयर बजारमा ३७ लाख ५४ हजार ३३४ कित्ता सेयर खरिदबिक्रि हुँदा १ अर्ब २८ करोड ९३ लाख ७१ हजार ५३१ रुपैयाँको कारोबार भएको छ। आइतबार २५९ धितोपत्रको ३२ हजार १६८ वटा कारोबार भएको छ। यसअघि बिहिबार १ अर्ब ४१ करोड ३२ लाखको कारोबार भएको थियो ।

म्युचुअल फण्ड र लघुवित्तका क्षेत्रमा आज गिरावट आएको छ। साथै माया खोला हाइड्रो र एसियन हाइड्रोको मूल्य भने सकारात्मक सर्किट लेवलमा बढेको छ।

जीवन विकास लघुवित्त, जाल्पा सामुदायिक लघुवित्त, युनिक नेपाल लघुवित्त र महिला लघुवित्तको सेयर मूल्य नकारात्मक सर्किट लेवलमा घटेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बँदेल मारेको अभियोगमा कावासोतीबाट ७ जना पक्राउ

कावासोतीमा फोहोर उठ्न छाड्यो

जान्छु प्यारी बोलमा एकल लोकगीत भिडियो सार्बजनिक

कृषि प्रविधि र रैथाने खानाको प्रवर्द्धन गर्न मध्यविन्दुले महोत्सव गर्दै

नेपाल पत्रकार महासंघका अध्यक्ष श्रीराम सिग्देललाई पितृशोक

८ औं नवलपुर महोत्सवको समय थप, फागुन १७ गतेसम्म सन्चालन हुने


TOP