घाँस काट्ने क्रममा भिरबाट लडेर एक महिलाको मृत्यु

कालिकोटमा एक जना घाँस काट्न गएकी महिला भिर बाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ। कालिकोट जिल्लाको नरहरीनाथ गाउँपालिकामा काफ्लेखोला भिरबाट घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको हो।

जिल्ला ईलाका प्रहरी कार्यालय कुमालगाउको अनुसार मृत्यु हुने गाउँपालिका-४ खाती रुप्सा बस्ने अन्दाजी ५६ वर्षीया दिलादेवी सहकारी रहेकी छिन।

अहिले उक्त स्थानको थप अनुसन्धान गर्न ५ जनाको प्रहरी टोली खताइएको छ।

 


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *