मन्त्रिपरिषद बिस्तारको लागि १० दलिए सत्ता गठबन्धनको बैठक जारी

मन्त्रिपरिषद विस्तारको विषयमा आज पनि १० दलिय सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक जारि रहेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली कांग्रेबाट शेरबहादुर देउवा, पूर्णबहादुर खड्का, नेकपा एसबाट माधवकुमार नेपाल, जसपाबाट राजेन्द्र श्रेष्ठ रहेका छन्।

यस्तै जनमतका अध्यक्ष सीके राउत, लोसपा अध्यक्ष महन्थ ठाकुर, नेसपाका बाबुराम भट्टराई, आमत जनता पार्टीका प्रभु शाह, जनमोर्चाका चित्रबहादुर केसी समेत रहेका छन् ।

सोमबार बसेको बैठकमा देउवा, माधव नेपालसहितको तीनजनाको बैठकमा सहमति जुट्न सकेको थिएन। आज भने पूर्ण सहमति जुटाउने बताइएको छ।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *