मंगलबार , बैसाख २, २०८२
आजै मन्त्रालयको भागबण्डा गरिने प्रधानमन्त्रीको निष्कर्ष, बैठक आज ३ बजे बस्दै – News Nepal Media
Trend

सत्ता गठबन्धनको सर्वदलीय बैठकले आजै मन्त्रालयको भागबण्डाको निष्कर्ष निकाल्ने तयारी रहेको छ। प्रधानमन्त्रि पुष्पकमल दाहाल प्रचण्डले आजै सरकारलाई पूर्णता दिने तयारी गरेका छन्।

मन्त्रालयको भागबण्डा मिलाउन अहिले बालुवाटारमा दश दलीय गठबन्धनको बैठक जारी छ। यसअघिको बैठकमा नेपाली कांग्रेसले ८ मन्त्रालय, माऔवादी केन्द्रको ७, जसपा र नेकपा एसले ३—३ मन्त्रालय पाउनै पर्ने अडान राखेपछि हिजोको बैठक निष्कर्षविहिन बनेको थियो।

अहिले बैठक केही बेर स्थगित भएको छ । आजै दिउँसो तीन बजे फेरि बस्ने गरी बैठक रोकिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बँदेल मारेको अभियोगमा कावासोतीबाट ७ जना पक्राउ

कावासोतीमा फोहोर उठ्न छाड्यो

कृषि प्रविधि र रैथाने खानाको प्रवर्द्धन गर्न मध्यविन्दुले महोत्सव गर्दै

नेपाल पत्रकार महासंघका अध्यक्ष श्रीराम सिग्देललाई पितृशोक

जान्छु प्यारी बोलमा एकल लोकगीत भिडियो सार्बजनिक

८ औं नवलपुर महोत्सवको समय थप, फागुन १७ गतेसम्म सन्चालन हुने


TOP