दक्षिणी फिलिपिन्समा एक पानीजहाजमा आगलागी हुँदा १२ जनाको मृत्यु – News Nepal Media
Trend

दक्षिणी फिलिपिन्समा पानीजहाजमा आगालागी हुँदा १२ जनाको मृत्यु भएको जनाइएको छ। अन्तराष्ट्रिय संचार माध्यमको अनुसार १४ जना घाइते भएका छन् भने सात जना अझै हराइरहेका छन् ।

लेडी मेरी जोय–३ नामको पानीजहाजमा गए राति आगो लागेपछि चालक दलका ३५ जना सदस्य र २९० जना यात्रीलाई तट रक्षक र माझीहरूको सहयोगमा सकुशल उद्धार गरिएका थिए।

उक्त पानीजहाज मिन्डानाओ टापुको जाम्बोआङ्गा शहरबाट सुलु प्रान्तको जोलो टापुतर्फ गइरहेका थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP