मन्त्रिपरिषद् विस्तारमा ढिलासुस्ती: आज हुन सक्ला त शोपथ ग्रहण??

मन्त्रिपरिषद् विस्तारमा ढिलासुस्ती भएपनि आज प्रधानमन्त्रि पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रीहरूको शपथग्रहण पनि आजै गराउने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । सरकारलाई पूर्णता दिन हिजो बिहान र बेलुका गरी दुई पटक बैठक बसेको थियो ।

प्रचण्डले बिहिबार सरकारलाई पूर्णता दिने तयारी गरिएपनि प्रधानमन्त्रीको व्यस्तता र दलहरूको आन्तरिक तयारीमा भएको ढिलाइका कारण मन्त्रिपरिषद् विस्तार शुक्रबारको लागि सारिएको हो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार मनहरि तिमिल्सिनाका अनुसार आज बिहान एक चरण छलफल गरेर मन्त्री र मन्त्रालय चयनको विषयलाई अन्तिम रूप दिइनेछ । त्यसपछि नयाँ मन्त्रीहरूको शपथग्रहण गराइनेछ ।

 


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *