📅 2083 साल जेठ 18 , बुधबार
ब्रेकिङ
नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप सेन्ट्रल मोडेल कलेजका ८० प्रतिशत विद्यार्थी पहिलो सेमेष्टरमै सफल
Top Ad

प्रेमकथामा आधारित चलचित्र ‘प्रेमा’ आजदेखि प्रदर्शन हुँदै

🕒 March 31, 2023

प्रेमकथामा आधारित चलचित्र ‘प्रेमा’ नेपाली चलचित्र आजदेखि प्रदर्शन हुँदै छ। अभिनेता अरुण क्षेत्री र अभिनेत्रीद्वय शुभेच्छा खड्काले अभिनय गरेको उक्त चलचित्रलाई गोविन्दसिंह भण्डारीको लेखन तथा निर्देशन गरेका छन्।

सोहि चलचित्रमा अभिनेता क्षेत्रीले आकाश, अभिनेत्री खड्काले प्रेमा र अभिनेत्री श्रेष्ठले निहारिकाको भूमिका निर्वाह गरेका छन्। साथै चलाचित्रमा नयाँ र पुरानो दुवै पुस्ताको प्रतिनिधित्व गरिएको छ।

प्रेमाको छायाङ्कन अधिकांस रुपमा काठमाडौं, धनगढी र कर्णालीमा गरिएको छ।