नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष श्रेष्ठलाई एक मन्त्रालय

नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ सरकारमा जाने भएकी छन्। बिहिबार मन्त्रिपरिषद विस्तार बारे छलफलमा उनलाई एक मन्त्रालय दिने निर्णय भएको थियो।

अध्यक्ष श्रेष्ठको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारीसहित सरकारमा जाने तयारि रहेको जनाइएको छ। वर्तमान गठबन्धनमा आवद्ध नागरिक उन्मुक्तिलाई एक मन्त्रालय भागमा परेको हो।

यस्तै यसअघि राष्ट्रपतिको निर्वाचनमा उनले आफ्नो नाम सिफारिस गराउँदा उमेर नपुगेर रास्ट्रपतिको उमेद्वारी खारेज भएको थियो।

प्रतिनिधि सभामा नागरिक उन्मुक्तिबाट ४ जना सांसद रहेका छन् ।

 


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *