समस्याग्रस्त अवस्थाको अर्थतन्त्रलाई सुधार गरेरै छाड्ने छौं : नवनियुक्त अर्थमन्त्रि महत

नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतले पदभार ग्रहण गर्दै लगानी भित्र्याएर राजस्वको दायरा बढाउने बताएका छन्। पद तथा गोपनियताको शपथ पछि मन्त्रालय पुगेका अर्थमन्त्रि महतले यस्तो बताएका हुन्।

यस्तै उनले राजश्व र कर संकलनका लागि सरकारले करकाप नगर्ने भन्दै समस्याग्रस्त अवस्थाको अर्थतन्त्रलाई सुधार गरेरै छाड्ने दाबी समेत गरे । उनले भने अर्थतन्त्रको समस्याबाट निकासका लागि सम्पूर्ण राज्य संयन्त्र लाग्नेछ, समस्याग्रस्त अवस्थाको अर्थतन्त्रलाई सुधार गरेरै छाड्छौं ।’

यस्तैगरि नवनियुक्त अर्थमन्त्रि महतले साधारण खर्च कटौती गर्ने बताएका छन्।


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *