कागेश्वोरि मनोहरा नगरपालिकामा– वडा १ मा नेकपा एमाले प्यानल विजयी भएको छ
By May 15, 20222:59 pm
कागेश्वोरि मनोहरा नगरपालिकामा– वडा न:१ मा नेकपा एमाले प्यानल विजयी भएको छ । वडा नं १ को अध्यक्षमा एमाले का मुकुन्द प्गरसाद जुरेल ले १ ७०७ मत ल्याएर विजयी हुनुभएको छ । उहाँको प्यानल का उजेली तामांग को १६८५ मत, कविता सुनार को १६२४,कुमार धवज खड्का को १५६८ र प्रेम कुमार लामा को १६३७ मत प्राप्त गरि विजयी हुनुभएको छ |
चितवन जिल्लामा शैक्षिक परामर्श तथा भाषा प्रशिक्षण कक्षा सञ्चालन गर्दै आएका ६७ संस्थालाई जिल्ला प्रशासन कार्यालय, चितवनले तीन दिनभित्र अनुमति…
Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131
Leave a Reply