यौन दुर्व्यवहारको आरोपमा सेन्ट लरेन्स कलेजका कोअर्डिनेटर पक्राउ परेका छन् – News Nepal Media
Trend

यौन दुर्व्यवहारको आरोपमा काठमाडौँ स्थित सेन्ट लरेन्स कलेजका कोअर्डिनेटर पक्राउ परेका छन्। कलेजका कोअर्डिनेटर जनार्दन अधिकारीलाई प्रहरी वृत्त गौशालाको टोलीले पक्राउ गरेको हो।

अधिकारीले कक्षा ११ मा अध्यन गर्ने छात्रालाई यौन दुर्व्यवहार गरेको आरोप लागेको छ। सोहि क्रममा उनलाई सोधपुछको लागि नियन्त्रणमा लिइएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP