दार्चुलामा साहित्य महोत्सव उद्घाटन

दार्चुलामा पहिलोपटक सञ्चालन भएको बृहत् साहित्य महोत्सवको उद्घाटन गर्दै महाकाली नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख नरसिंह चैसिर । ताराकिशन फाण्डेशनको आयोजना तथा दार्चुला साहित्य समाजको सहकार्यमा पहिलोपटक जिल्लामा बृहत् साहित्य सम्मेलन सुरु भएको हो । सम्मेलन दुई दिनसम्म चल्दैछ । तस्वीर ः नरेन्द्रसिह कार्की÷रासस


Deprecated: File Theme without comments.php is deprecated since version 3.0.0 with no alternative available. Please include a comments.php template in your theme. in /home/newsnep1/public_html/wp-includes/functions.php on line 6131

Leave a Reply

Your email address will not be published. Required fields are marked *