साइकलमा राखेर मल लैजाँदै – News Nepal Media
Trend

शुक्लाफाँटा नगरपालिका–३ स्थित सूर्यज्योति सहकारी संस्थाबाट खेतबारीमा हाल्नका लागि डिएपी मल खरिद गरीे घरतर्फ लैजानका लागि साइकलमा राख्दै गरेका युवा । रासायनिक मलको अभाव हुँदा स्थानीय किसान निकै चिन्तित भएका छन् । तस्वीर ः राजेन्द्रप्रसाद पनेरु÷रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP