वर्षाले भासिएको सडक – News Nepal Media
Trend

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४, साँखरस्थित ड्याम नजिक वर्षाका कारण शुक्रबार बिहान भासिएको सडक । सडक भासिएपछि पृथ्वीराजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ । तस्बिर ः कृष्ण न्यौपाने÷रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP