Category: विज्ञापन-सम्पर्क

छात्राबास भवन निर्माण

June 26, 2022

म्याग्दीको धवलागिरि गाउँपालिका–७ शिवाङमा रहेको हेम नमूना आवासीय विद्यालयको छात्राबास निर्माण गरिएको छ । गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा उक्त…

Read More

महाकाली सन्धिको अढाइ दशकपछि मूल नहरमा पानी

June 26, 2022

महेन्द्रनगर, १२ असार (रासस): नेपाल–भारत एककृत महाकाली सन्धि भएको २६ वर्षपछि नेपालले महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत सिँचाइका लागि पानी…

Read More

वैदेशिक रोजगारीमा ठगी ः विचौलियाले न पठायो, नत रकम नै फिर्ता ग¥यो

June 26, 2022

झापा, १२ असार (रासस)ः भद्रपुर नगरपालिका–५ का पाँच युवा चिनेजानेका विचौलियाबाटै वैदेशिक रोजगारीको बहानामा ठगिएका छन् । संयुक्त अरब इमिरेट्सको…

Read More

घट्यो सवारीसाधनको भाडा

June 26, 2022

सरकारले अन्तर प्रदेश चल्ने सार्वजनिक यातायातमा भाडा घटाएको छ । नेपाल आयल निगमले शनिबार डिजेल र पेट्रोलको भाउ कम गर्ने…

Read More

समयमा गुणस्तरीय काम गर्ने निर्माण व्यवसायी सम्मानित

June 26, 2022

पौवादुङमा गाउँपालिकाले तोकिएको समयमा गुणस्तरीय काम गर्ने निर्माण व्यवसायीलाई सम्मान गरेको छ । तोकिएको मापदण्डअनुसार निर्धारित समयमा काम सम्पन्न गरेको…

Read More

पर्यटकीय सवारी साधनका लागि बसपार्क नहुँदा सडकमै पार्किङ

June 26, 2022

काठमाडौँ, १२ असार (रासस)ः मुलुकको सङ्घीय राजधानी काठमाडौँमा पर्यटक बोक्ने सवारी साधनका लागि छुट्टै बसपार्क नहुँदा पर्यटकीय बस विभिन्न स्थानमा…

Read More

नागरिकता विधेयक अघि बढाउन माग

June 24, 2022

राष्ट्रियसभाको बैठकमा सांसदले नागरिकतासम्बन्धी विधेयक शीघ्र अघि बढाउने गरी प्रक्रिया सुरुआत गर्न सरकारसँग आग्रह गर्नुभएको छ । आजको बैठकमा सांसद…

Read More

बर्थिङ सेन्टरमा सुत्केरी हुनेलाई पाँच हजार भत्ता

June 24, 2022

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा रहेका सरकारी स्वास्थ्य संस्था तथा बर्थिङ सेन्टरमा सुत्केरी हुनेलाई रु पाँच हजार सुत्केरी भत्ता दिइने भएको छ…

Read More

२५ लाखको अक्षयकोष स्थापना

June 24, 2022

अर्थ मन्त्रालयका सचिव कृष्णहरि पुष्करले आपूmले औपचारिक शिक्षा प्रारम्भ गरेको विद्यालयमा २५ लाखको विद्यार्थी कल्याण अक्षय कोष स्थापना गर्नुभएको छ…

Read More

तटबन्धले बस्ती सुरक्षित

June 24, 2022

जनकपुर, १० असार (रासस) ः कमला नदी नियन्त्रणका लागि तटबन्ध निर्माण भएपछि धनुषा र सिरहाको करिब दुई दर्जनभन्दा बढी गाउँ…

Read More
1 74 75 76 77 78 86