📅 2083 साल जेठ 19 , बिहीबार
ब्रेकिङ
नवलपुरमा आएको वर्षासहितको हावा हुरीले १९ घर गोठमा क्षति पेट्रोलमा १५ र डिजल-मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो चितवनमा शैक्षिक उत्कृष्टताको अर्को कीर्तिमान: Central Model College को निरन्तर सफलता उम्मेदवारसँग सहकारीपीडितको प्रतिबद्धता माग : रकम फिर्ता, दोषीलाई कारबाही चितवन २ नम्बर क्षेत्र बाट उम्मेदवारी दिनुभएकी मिना खरेल को हुन् ? नवलपुरमा ११ वटा निर्वाचनस्थल अति संवेदनशिल, चुनाव वहिस्कार गरेका दल निगरानीमा चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको नवलपुरमा एचपीभी खोप अभियान फागुन १ देखि सुरु हुने आन्दोलनपछिको पहिलो प्रदेशसभामा नेकपा र एमालेबीच आरोप -प्रत्यारोप सेन्ट्रल मोडेल कलेजका ८० प्रतिशत विद्यार्थी पहिलो सेमेष्टरमै सफल
Top Ad

विज्ञापन-सम्पर्क

विपद्जन्य घटना र क्षति न्यूनीकरण तथा राहतको व्यवस्थापन गर्न ध्यानाकर्षण

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले मनसुन सुरु भइसकेकाले विपद्जन्य घटना तथा त्यसबाट उत्पन्न हुने असर न्यूनीकरणमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा…

‘ड्रिम फाप्ला’अभियानले सार्थकता पाउँदै

सुदूरपश्चिम, २६ जेठ (रासस) : धनगढीमा सुरु गरिएको ‘ड्रिम फाप्ला’ अभियानले सार्थकता पाउँदै गएको छ । सरकारले धनगढीमा क्रिकेट रङ्गशाला निर्माण गर्न फाप्ला क्रिकेट मैदान…

भक्तपुरमा मनसुन तयारी प्रतिकार्य योजना लागू

मनसुन सुरु भएसँगै जिल्लामा सम्भावित विपद् व्यवस्थापनलाई मजबुद बनाउन मनसुन प्रतिकार्य योजना लागू गरिएको छ । प्रमुख जिल्ला अधिकारी एवं विपद् व्यवस्थापन समितिका अध्यक्ष रुद्रादेवी…

दलित छात्रको पठनपाठनको जिम्मेवारी गुरुकूलले लिने

ललितपुुरको शङ्खमूलस्थित जगदगुरु आदर्श संस्कृत गुरुकूलमा दलित समुदायका भएकै कारण भर्ना नपाएका चार छात्रले अब महोत्तरीको मटिहानीस्थित गुरुकूलमा पढ्न पाउने भएका छन्् । दलित भएकै…

अनुमतिपत्रबिना इन्टरनेट सेवा सचालन नगर्न आग्रह

नेपाल दूरसञ्चार प्राधिकरणले अनुमतिपत्र नलिई दूरसञ्चार सेवा सञ्चालन नगर्न आग्रह गरेको छ । प्राधिकरणले एक सूचना जारी गर्दै दूरसञ्चार ऐन, २०५३ को दफा २१ बमोजिम…

नवलपुरमा विपद् व्यवस्थापन अभ्यास

नवलपरासीपूर्व नवलपुरमा विपद् व्यवस्थापन अभ्यास गरिएको छ । वर्षायाम सुरु हुनै लाग्दा वर्षाका कारण हुनसक्ने विपद्का घटनामा कसरी उद्धार तथा व्यवस्थापन गर्ने भनेर आज कृत्रिम…

हिमाली क्षेत्रमा निःशुल्क सोलार वितरण

केन्द्रीय विद्युत् प्रसारण लाइनको पहुँचमा नभएको उपल्लो डोल्पाको डोल्पोबुद्ध गाउँपालिकामा सौर्य ऊर्जा ( सोलार) निः शुल्क वितरण गरिएको छ । डोल्पोबुद्ध –६ का १२८ घरधुरीमा…

सांसदद्वारा महिला हिंसा अन्त्यको माग

राष्ट्रियसभाका सांसदले देशैभरी भएका महिला हिंसा, हत्या र बलात्कारका घटनामा संलग्न व्यक्तिलाई कडा कारवाही गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा…

१७ खानेपानी आयोजनालाई १९ करोड बजेट

बागलुङमा सङ्घीय सरकारले सञ्चालन गर्ने १७ खानेपानी आयोजनाका लागि रु १९ करोड विनियोजन भएको छ । जिल्लाका विभिन्न क्षेत्रमा खानेपानीका आयोजना सञ्चालनार्थ सरकारले मन्त्रालयगत बजेट…

रुकुमकोटमा खानेपानीको अभाव

रुकुम ९पूर्व०, २५ जेठ ९रासस०ः रुकुम९पूर्व० को सिस्ने गाउँपालिका–६ मा खानेपानीको समस्या देखिएको छ । जिल्ला सदरमुकामसमेत रहेको रुकुमकोटका केही बस्तीमा खानेपानीको अभावले नागरिकको दैनिकी…