समाचार
म्याग्दीको एसईई परिक्षामा ५७ वर्षीया राधादेवीसहित नौ महिलाको सहभागिता
आजदेखि सुरु भएको एसईई परिक्षामा ५७ वर्षीया राधादेवी पुनसहित नौ महिला सहभागी भएका छन्। म्याग्दीको सदरमुकाम बेनीस्थित उज्यालो वैकल्पिक विद्यालयबाट उनीहरु परिक्षा दिएको जनाइको छ।
प्रेमिका भेट्न पुगेका एक युवाको हुम्लामा हत्या
हुम्लामा आफ्नो प्रेमिका भेट्न पुगेका एक युवाको हत्या भएको छ। हुम्लामा प्रेमिका भेट्न पुगेका रूकुम पूर्वका २२ वर्षीय संसार घर्ती मगर हत्या भएको जनाइएको छ।
काठमाडौंमा अवैध लागूऔषधसहित २ भारतीय महिला प्रहरीको हिरासतमा
काठमाडौंमा अवैध लागूऔषधसहित २ जना भारतीय महिलालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरुलाई कोकिन ७ किलो ८ सय ८७ ग्रामसहित बुधबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको
नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष श्रेष्ठलाई एक मन्त्रालय
नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ सरकारमा जाने भएकी छन्। बिहिबार मन्त्रिपरिषद विस्तार बारे छलफलमा उनलाई एक मन्त्रालय दिने निर्णय भएको थियो। अध्यक्ष श्रेष्ठको भूमि
एसईईलाई भयरहित बनाउन प्रधानमन्त्रि प्रचण्डको अपिल, जापान पुगेका १४ जनाले पनि जापानबाटै परीक्षा दिंदै
प्रधानमन्त्रि पुष्प कमल दाहाल ‘प्रचण्ड’ ले एसईईलाई व्यवस्थित, मर्यादित, शान्त र भयरहित बनाउन अपिल गरेका छन्प। उनले सामाजिक संजालमा शुभकामाना दिंदै परीक्षासँग सम्बन्धित सबैमा क्षेत्रलाई
ड्यूटीमा खटिएका एक प्रहरी हवल्दार खोलामा खसेर बेपत्ता
डोल्पामा ड्यूटीमा खटिएका एक प्रहरी हवल्दार बेपत्ता भएका छन् । हिमाली जिल्ला रहेको डोल्पाको ईलाका प्रहरी कार्यालय काइगाउँमा कार्यरत दैलख जिल्ला नौमुले गाउँपालिका घर भएका
१६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ
उदयपुरमा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। कटारी नगरपालिका-४ मरुवा बस्ने २४ वर्षीय महेश परियारलाई जबरजस्ती करणी गरेको
सुनको मूल्य १ हजारले बढ्यो
आज सुनचाँदी बजारमा सुन प्रतितोला १ लाख ९ हजार रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चापावाली सुन प्रति तोला १ हजार रुपैयाँले बढेर १ लाख ९
मिटरब्याजी पिडित र सरकारबीच आज दोस्रो चरणको वार्ता हुँदै
आज बिहानैदेखि सरकार र पिडित पक्ष गृहमन्त्रालयमा छलफलका लागि जुटेका छन्। शुक्रबार सरकार र मिटरव्याज पीडित संघर्ष समितिबीच दोस्रो चरणको वार्ता सुरू भएको जनाइएको छ।
प्रेमकथामा आधारित चलचित्र ‘प्रेमा’ आजदेखि प्रदर्शन हुँदै
प्रेमकथामा आधारित चलचित्र ‘प्रेमा’ नेपाली चलचित्र आजदेखि प्रदर्शन हुँदै छ। अभिनेता अरुण क्षेत्री र अभिनेत्रीद्वय शुभेच्छा खड्काले अभिनय गरेको उक्त चलचित्रलाई गोविन्दसिंह भण्डारीको लेखन तथा