राजनीति
रास्वपाले परिवर्तन ग-यो चुनाव चिन्ह
राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो पार्टीको चिन्हमा केहि परिवर्तन गरेको छ। रास्वपाले गोलाकारभित्रको घण्टी रहेकोमा गोलाकार हटाएर घण्टी मात्र राखिएको एक विज्ञप्तिमार्फत जनाएको छ। यसअघि रास्वपाको
कांग्रेस सांसद गुरुङसहित ९ जनालाई बिशेष अदालतबाट दोषी ठहर
नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङ भ्रष्टाचार गरेको मुद्दामा दोषी ठहर भएका छन्। उनलाई भृकुटीमण्डपस्थित फनपार्कको जग्गा सस्तोमा भाडामा दिएर भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतले दोषी
प्रधानमन्त्रि दहाललाई थप ८ मन्त्रालयको भार
प्रधानमन्त्रि पुष्पकमल दहाल ‘प्रचण्ड’ लाई थप ८ मन्त्रालयको कार्यभार सम्हाल्न तोकिएको छ। एमालेका मन्त्रीहरुले राजिनामा दिएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई उक्त कार्यभार सम्हाल्न तोकेकी हुन्।
सत्ता गठबन्धन टुटेपछि प्रधानमन्त्रि प्रचण्डलाई पुन: छेपारोको संज्ञा
माओवादी केन्द्रसँग नेकपा एमालेको सत्ता गठबन्धन टुटेपछि अहिले सामाजिक संजालमा प्रधानमन्त्रि पुष्पकमल दाहाल प्रचण्डलाई छेपारोको संज्ञा दिन थालिएको छ। गत वर्ष अध्यक्ष केपी शर्मा ओलीले
प्रधानमन्त्रि प्रचण्डको निजि चिकित्सकमा प्रा.डा. युवराज शर्मा नियुक्त
प्रधानमन्त्रि पुष्पकमल दहाल ‘प्रचण्ड’ को निजि चिकित्सकको रुपमा प्रा.डा. युवराज शर्मा नियुक्त भएका छन् । फागुन ११ मा बसेको मन्त्रिपरिषद बैठकले उनलाई प्रधानमत्रीको निजि चिकित्सक
राष्ट्रपतिको चुनावमा अध्यक्ष ओलीको सहयोग मिल्ने पौडेलको विश्वास
नेपाली कांग्रेसले एमालेसँग भोट माँगेको छ। राष्ट्रपतिको निर्वाचनको नाजिन्दै गर्दा उम्मेदवार नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलको लागि भोट मागेको हो। एमालेका अध्यक्ष केपी शर्मा ओलीले
राष्ट्रपति निर्वाचनको लागि आयोगले आज उम्मेद्वारहरुको नाम सार्वजनिक गर्दै
आसन्न राष्ट्रपति निर्वाचनको लागि निर्वाचन आयोगले आज उम्मेद्वारहरुको नाम सार्वजनिक गर्दै छ। राष्ट्रपति निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिने सक्ने आयोगले जनाएको छ।
प्रधानमन्त्री प्रचण्ड समक्ष एमालेका ८ मन्त्रिले बुझाए राजिनामा
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा वर्तमान सरकारमा नेकपा (एमाले)का तर्फबाट सहभागी मन्त्रीहरुले आज राजीनामा दिएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर नेकपा एमालेका उपाध्यक्ष एवम् उपप्रधान
राष्ट्रपतिको निर्वाचन नजिकिंदै गर्दा नयाँ गठबन्धनको सरकार पुनर्गठनमा धपेडी
राष्ट्रपति पदको निर्वाचन नजिकिंदै गर्दा ८ दलीय गठबन्धनबीच मन्त्रि परिषद गठन गर्ने सम्बन्धमा भागबन्डा गर्ने कार्य सुरु भएको छ। बालुवाटारमा आज बसेको ८ दलिय गठबन्धनको
रास्वपाको सरकारलाई दिएको समर्थन अझै कायम
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सरकारलाई दिएको समर्थन अझै कायम रहेको छ। सोमबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने वा नलिने विषयमा