विश्व प्रसिद्ध मर्दी हिमाल पदयात्रा क्षेत्रमा पर्यटकीय पूर्वाधार निर्माण गरिएको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई सुविधा उपलव्ध गराउन पोखरा महानगरपालिका–२५ मेलबोटदेखि माछापुच्छ«े गाउँपालिकाको अस्तामसम्म
हिमालय क्षेत्रका विशुद्ध शाकाहारी जीवनशैली र करुणामय जीवन अभ्यासको ज्ञान तथा सचेतनाबारे प्रसारप्रसार गर्न ‘हिमालयन भीगन महोत्सव २०२२’ हुने भएको छ । वल्र्ड भीगन अर्गनाइजेशनले
बन्दीपुर गाउँपालिकाले बन्दीपुरमा आउने पर्यटकको गणना गर्ने भएको छ । कुन देशका कति पर्यटकले बन्दीपुरमा भ्रमण गरे भन्ने तथ्याङ्क सङ्कलनमा सहज गराउने उद्देश्यले गणना गर्न
हुम्लाको उत्तरी नाम्खा गाउँपालिकामा विदेशी पर्यटकलाई लुटपाट गर्न खोज्ने सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । ग्रेट हिमालयन ट्रेलको यात्राका क्रममा रहनुभएका जर्मनीका नागरिक ३८
होटल सङ्घ पोखराले कोरोना प्रभावित पर्यटनलाई पुनरुत्थान गर्दै व्यवसायलाई निरन्तरता दिन विशेष राहतका कार्यक्रम ल्याउन नेपाल राष्ट्र बैंकलाई आग्रह गरेको छ । नयाँ मौद्रिक नीतिका
पर्यटकीय क्षेत्रअन्तर्गत उत्तरी रसुवाको ठूलो स्याफ्रुमा निर्माणाधीन पहिलो सिँचाइ योजनाले स्थानीय किसानमा उत्साह जगाएको छ । हिउँदको समयमा खाली रहने जमिनलाई सिँचाइ सुविधा पु¥याउन जिल्ला
गाउँ पर्यटनका आरम्भकर्ता क्याप्टेन रुद्रमान गुरुङका नाममा यहाँ स्मृति उद्यान निर्माण हुँदै छ । सामुदायिक घरबासका ‘पिता’ले समेत चिनिने स्याङ्जाका गुरुङको सम्झनामा बागलुङ नगरपालिका–१० स्थित
ग्रामीण पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित तनहुँको भिमाद नगरपालिका–५ स्थित मिछुर्लुङमा दृश्यावलोकन स्तम्भ (भ्युटावर) निर्माण गरिएको छ । देश तथा विदेशमा रहेका नेपालीबाट सङ्कलन गरिएको रकमबाट
पर्यटकीय राजधानीका रुपमा रहेको पोखरा आएका पर्यटकको बसाईं लम्ब्याउन पोखराका पर्यटन व्यवसायी नयाँ गन्तव्यको खोजी र प्रवद्र्धनमा जुटेका छन् । पोखराबाट दुई/तीन घण्टामै पुग्न सकिने