बिहिबार , साउन १६, २०८२
एआई प्रविधिबाट पहिलो पटक नेपाली चलचित्रमा ‘बहाव’को पोष्टर सार्वजनिक – News Nepal Media
Trend

नेपाली चलचित्र ‘बहाव’ यहि हप्ताको अन्तिम दिन शुक्रबार प्रदर्शनमा आउंदै छ। उक्त चलचित्रको पोष्टरलाई पहिलो पटक एआई प्रविधिबाट पोस्टर तयार पारिएको छ।

जसमा प्रिक्सा टेक्नोलोजिको रिरि नामक आर्टिफेसियल इन्टिलेजेन्स (एआई) सिस्टमबाट निर्माण गरिएको सोहि चलचित्रको लागि सुरक्षा पन्तको फोटोलाई रिरि सफ्टवेयरमा प्रशिक्षण गरि सार्वजनिक गरिएको छ। यस फिल्मका निर्माता श्रीधर पौडेल रहेका छन्।

उनले यस प्रविधि पोष्टर उत्पादन भएपछि खुसि व्यक्त गरेका छन्। यस्तै बहाव चलचित्रको निर्देशक प्रमोद कँडेल रहेका छन्।

साथै सोहि चलचित्रमा सुरक्षा पन्त, कमलमणी नेपाल लगायतका कलाकारको अभिनय रहेको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नवलपुरका अधिकांस कन्सलटेन्सी दर्ताविना सञ्चालनमा, के गर्दैछ प्रशासन ?

हिमानी ट्रस्टले जुम्लामा सुत्केरी सेवा केन्द्र बनाउँदै

आजका लागि विदेशी मुद्राको विनिमय दर

नवलपुरमा बहिरा समुदायलाई लक्षित गर्दै विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी एक दिने तालिम सम्पन्न

नवलपुर जिल्ला अदालत बार इकाइको अध्यक्षमा अधिकारी विजयी

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी खेलाडीहरूलाई सेन्ट्रल कलेजद्वारा जर्सी वितरण


TOP